प्रभु बैंकको नयाँ शाखा धर्मस्थलीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 01:25:37 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले काठमाण्डौं जिल्लाको तारकेश्वर नगरपालिका स्थित धर्मस्थलीमा शाखा सञ्चालनमा ल्याएको छ । शाखा कार्यालयको उद्धघाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहोराले गरेका हुन् ।

बैंकले यस शाखाबाट स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुलाई लक्षित गरेर अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ । यस सँगै बैंकको कुल शाखा संख्या २०७ पुगेको छ ।                 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved