सानिमा बैंकको शाखा जोरपाटीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 06:05:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले जोरपाटीमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त उद्घाटन गरे । 

बैंकले हाल ७९ शाखा र ७९ एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved