ग्लोबल आइएमईको शाखा कमलविनायकमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 06:13:48 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले भक्तपुरको कमलविनायकमा शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा संख्या २७० पुगेको छ । 

शाखासहित बैंकले ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम, २४८ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत सेवा प्रदान गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved