बिराटनगर यातायात कार्यालयमा प्रभुको एक्स्टेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2020 | 06:22:05 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले बिराटनगर महानगरपालिका वडा नं ०४ स्थित यातायात ब्यबस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । काउन्टरको बुधबार बिराटनगरका यातायात ब्यबस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले उद्घाट्न गरेका छन् । 

बैंकले २०८ वटा शाखा कार्यालय, १५७ वटा एटीएम र ४४ वटा एक्स्टेन्सन काउण्टर मार्पmत सेवा प्रवाह गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved