एनआईसी एशियाले ल्यायो नयाँ वेबसाइट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2020 | 06:58:04 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया NIC Asia Bank Limited  ले नयाँ वेबसाइट सार्वजनिक गरेको छ । गूगल म्यापपनि राखिएको उक्त वेबसाइट नेपाली भाषामा समेत उपलब्ध रहेको बैंकले जनाएको छ । 

उक्त साइटमा प्रयोगकर्ताको डाटा सुरक्षाको लागीे बिशेष सुरक्षा संयन्त्रको प्रयोग गरिएको बैंकले जनाएको छ । बैंकले ३१३ शाखा, ४४१ एटिएम, १०४ वटा एक्स्टेन्सन काउण्टर एवं ५० वटा शाखारहित बैंकिङ्ग मार्फत् सेवा दिदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved