सेञ्चुरी बैंकका ग्राहकलाई मौर्या होटेलमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 03:21:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited  र मौर्या होटल बीच सेवा सुविधामा छुट सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई उक्त होटलको विभिन्न सेवा सुविधामा १२ प्रतिशतसम्म छुट हुनेछ । उक्त होटलले रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, लौण्ड्री लगायत सेवा सुविधामा उक्त छुट दिने बैंकले जनाएको छ ।

सम्झौतामा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र होटेल ब्यावस्थापकीय संचालक राम बहादुर कोइरीले हस्ताक्षर गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved