महालक्ष्मी विकास बैंकद्वारा विरामीको उपचार गर्न आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2020 | 12:41:35 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले Thalassemia रोगबाट ग्रसित बालबालिकाको उपचारका लागि स्थापित “Sugandha Thalassemia  Project” लाई आर्थिक सहयोग गरेको छ । बैंकले उक्त प्रोजेक्टका लागि दुई लाख पचास हजार रुपैयाँ सहयोग गरेको हो । बैंकले यो सहयोग संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको जनाएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बैंकको बिराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले उक्त रकमको चेक हस्तान्तरण गरे ।

बैंकले हाल १०२ वटा शाखा तथा ३५ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved