म्यानको अध्यक्षमा किरणकुमार श्रेष्ठ, उपाध्यक्षमा राष्ट्र बैंकका मिश्र र आइएमईका पोखरेल चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2020 | 01:08:52 PM मा प्रकाशित

laxmi  sunrise bank

म्यानेजमेन्ट एशोसिएसन नेपाल (म्यान) को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ ‍चयन भएका छन् । सोमबार भएको अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

एशोसिएसनको प्रथम उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र चयन भएका छन् । दित्तीय उपाध्यक्षमा आइएमई रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल चयन भएका छन् । त्यस्तै अनु श्रेष्ठ जोशी कोषाध्यक्ष बनेकी छिन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved