सनराइजको शाखारहित बैंकिङ सेवा चितवनको खैरहनीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2020 | 06:30:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज Sunrise Bank Limited  ले चितवनको खैरहनी नगरपालीका १३ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको नगरपालिकाका उपप्रमुख सुनिता खरेल थपलियाले उद्घाटन गरिन् । 

बैंकले हाल १३० वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा एटिएममार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved