म्याक्स मनि ट्रान्सफरमा पठाएको पैसा सिटिजन्स बैंकबाट झिक्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 07:12:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  र म्याक्स मनि ट्रान्सफरबीच विप्रेषण भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार म्याक्स मनि ट्रान्सफरमार्फत मलेसिया लगायत देशबाट नेपालमा पठाएको रकम सिटिजन्स बैंकको जुनसुकै शाखाहरुबाट भुक्तानी पाउन सकिने भएको छ । 

बैंकले ८९ शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङमार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved