बानेश्वरमा एभरेष्ट बैंकले बनायो अपाङ्गमैत्री सार्वजनिक शौचालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 05:01:07 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited  ले अपाङ्गमैत्री  सार्वजनिक शौचालय निर्माण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नँया बानेश्वरको छक्कुबक्कु मन्दिर नजिकै शौचालय निर्माण गरेको हो । 

बैंकले भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने उद्देश्यले शौचालय निर्माण गरी काठमाडौं महानगरपालिका वडा नं. १० लाई हस्तान्तरण गरेको जनाएको छ । यस्तै बैंकले त्यस स्थानमा अवस्थित पार्क तथा चौतारी संरक्षणमा समेत सहयोग गरेको जनाएको छ । बैंकले यसै वर्ष विभिन्न स्थानमा १४ वटा शौचालय निर्माण गरिसकेको जनाएको छ ।   

बैंकले ९५ शाखा, ३ एक्सटेन्शन काउन्टर र ३० राजस्व संकलन माफत सेवा प्रदान गदै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved