खोटाङमा ग्लोबल आईएमई बैंकको शाखा, ५ जनाले गरे उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2020 | 06:01:41 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई Global IME Bank Limited ले खोटाङमा शाखा बिस्तार गरेको छ । बैंकले उक्त शाखा खोटाङको दिक्तेलमा शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

उक्त शाखाको उद्घाटन ५ जनाले संयुक्त रुपमा गरेका छ्न् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved