डोटीको दिपायलमा ग्लोबल आइएमईको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 07:04:33 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले दिपायलको पिपल्ला बजार शाखा सञ्चालन गरेको छ । उक्त शाखाको डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेल र बैंकका अध्यक्ष चन्द्र ढकालले संयुक्त रुपमा उद्धघाटन गरे ।

बैंकले २७० शाखा, २५६ एटिएम र ३७ एक्सटेन्सन काउण्टरमर्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved