राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभु बैंकको एक्टेन्सन काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2020 | 03:41:56 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले काठमाण्डौको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला परिशरमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. रोशन पोखरेलले उद्घाटन गरे । 

बैंकले २०८ वटा शाखा कार्यालय, १५७ वटा एटीएम, ४५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved