सिटिजन्स बैंकका चार शाखा थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2020 | 07:59:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  ले एकसाथ चारवटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरंगको कन्चनबारी, पोखराको हस्पिटल चोक, कैलालीको अत्तरिया  र सुखडमा शाखा विस्तार गरेको हो । 

बैंकले ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved