सेनालाई मेगा बैंकको वित्तीय साक्षरता तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 02:55:57 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल Mega Bank Nepal Limited  ले कञ्चनपुरमा नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको महेन्द्रनगर शाखाले  कञ्चनपुरको महेन्द्रनगरस्थित देवीदल गणमा कार्यरत नेपाली सेनाका बिभिन्न दर्जालाई उक्त कार्यक्रम गरेको सञ्चालन गरेको हो । 

कार्यक्रममा बैंकले सेवा, सुविधा, बचत गर्ने तरिका र लाभ, कर्जा प्रक्रियाको बारेमा जानकारी गराएको थियो । यस्तै दैनिक जीवनमा बैंकको महत्वका साथै वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक समृद्धिका लागि बैैंकिङ सेवाको महत्व लगायतका विषयमा जानकारी प्रदान गरेको बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved