एभरेष्ट बैंकका ग्राहकलाई सोल्टी होटेलमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 05:07:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited  र सोल्टी इन्टरप्राइजेजबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले एटीएम वा क्रेडिट कार्डमार्फत सोल्टी क्राउन प्लाजाको सेवा सुविधामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर र १२२ एटिएमबाट  सेवा प्रदान गदै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved