सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2020 | 05:12:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले म्याग्दी जिल्लाको बेनी नगरपालिका ५ स्थित पौलस्त्य माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० हजार रुपैयाँ सहयोग गरेको  हो  । 

बैंकले विद्यालयलाई खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरेको  हो  । 

बैंकले ९३ शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved