सेञ्चुरी बैंकद्वारा विद्यार्थीहरुलाई पाेशाक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2020 | 02:00:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited  ले विद्यार्थीका लागि पोशाक वितरण गरेको छ । बैंकले चितवनको इच्छाकामना स्थित देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पोशाक वितरण गरेको हो । 

कक्षा एक देखी पाँच कक्षामा अध्ययनरत बालबालिकाहरुका लागि एक सय २२ थान पोशाक विगरण गरेको बैंकले जनाएको छ । विद्यालयको २६ औं वार्षिकउत्सवको उपलक्षमा बैंकका नारायणगढ शाखा प्रमुख गणेश प्रसाद शर्माले विद्यालयका प्रध्यानाध्यापक ज्ञानु देबी पाण्डेलाई उक्त पोशाकहस्तान्तरण गरेका हुन् ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved