सिटिजन्स बैंकद्वारा म्याग्दीको विद्यालयलाई ५० हजार सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2020 | 07:10:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  ले म्याग्दीको बेनी नगरपालिका—९ तोरीपानीस्थित गलेश्वर माध्यमिक विद्यालयलाई ५० हजार रुपयाँ सहयोग गरेको छ । उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गरिने विद्यालय प्रशासनले जनाएको छ । शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भई रहेको अवरोधलाई अन्त्य गर्न बैंकको सहयोगले टेवा पुग्ने विद्यालयको विश्वास छ ।

बैंकले हाल ९३ शाखा, ९० वटा एटिएम र १०३ वटा शाखारहित बैंकिङ्ग एकाईमार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved