कोरोना भाईरसको असर मौद्रिक नीतिमा , प्रभावितलाई कर्जामा सहुलियत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2020 | 08:31:24 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमण बढेपछि नेपाल राष्ट्र बैंकले नयाँ ब्यबस्था लागु गर्ने भएको छ  । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत राष्ट्र बैंकले  कर्जा र पुनरकर्जाको सुविधामा पुनरावलोकन गरिने ब्यबस्था गरेको हो  ।

जस अनुसार कोरोना भाईरसको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको हो  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved