एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले हाल ३१९ शाखा, ४५२ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५७ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।