नखिपोटमा सिभिल बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 01:07:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक लिमिटेड Civil Bank Limited ले ललितपुरको नखिपोटमा शाखा संचालन गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले उक्त शाखाको उद्धघाटन गरेका हुन् । 

बैंकको हालसम्म ४ लाख ३० हजार भन्दा बढी ग्राहकहरु रहेको र  करीव  ५४ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव  ५२ अर्व कर्जा लगानी गरेकोे  जनाएको छ । सोही अवसरमा सिभिल बैंकका अध्यक्ष ईच्छा राज तामाङ्गले कम्युनीटी चाइल्ड सेण्टरलाई २० थान ब्ल्याङ्केट वितरण गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved