सिटिजन्स बैंकद्वारा भोजपुरको विद्यालयलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 05:39:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited ले विद्यालयलाई भौतिक सामग्रीहरु सहयोग गरेको छ । बैंकले भोजपुरको बिद्योदय माविलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत भौतिक सामग्रीहरु प्रदान गरेको हो । 

बैंकले विद्यालयलाई विद्यार्थीको दिवा खाजाको तयारीका लागि आवश्यक पर्ने भाँडाकुडा तथा अन्य सामग्रीहरु प्रदान गरेको जनाएको छ ।  बैंकले देशैभरी फैलिएका ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिदै आईरहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved