एनआईसी एशिया क्यापिटलले वितरण गर्यो मास्क र सेनिटाइजर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2020 | 12:29:27 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटल NIC Asia Capital Ltd ले विश्व भर फैलिईरहेको कोरोना भाईरस सर्नबाट बच्न मास्क तथा सेनिटाइजर वितरण गरेको छ। क्यापिटलले पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको बृद्ध आश्रममा र नेपाल वेदविद्याश्रम संस्कृत माविका विद्यार्थीहरुलाई मास्क तथा सेनिटाइजर वितरण गरेको जनाएको हो।


संचालनमा आएको तेश्रो वर्ष पुरा गरेको अवसरमा क्यापिटलले संस्थागत सामाजिक उत्तरदाईत्व अन्तर्गत ति सामग्री वितरण गरेको हो ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved