यस बैंकका संस्थापक पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2020 | 03:43:57 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय बैंक  ‘यस बैंक’का संस्थापक राना कपूर पक्राउ परेका छन् ।   कपूरलाई भारतको वित्तीय अपराध सम्बन्धी जाँच एजेन्सीका अधिकारीहरुले आईतबार पक्राउ गरेको हो ।

उनलाई सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।  रिजर्भ बैंकले शुक्रबार यस बैंकको संचालक समिति भंग गर्दै ब्यबस्थापन आफ्नो जिम्मामा लिएको थियो । साथै यस बैंकमाथि कारोबार गर्न पनि प्रतिबन्ध लगाईएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved