नबिल बैंकका ग्राहकले टेस्ला डाईगोनोस्टिक क्लिनिकमा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2020 | 03:19:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited का ग्राहकले टेस्ला डाईगोनोस्टिक क्लिनिकको सेवामा छुट पाउने भएका छन् । बैंक र क्लिनिकबीच भएको सम्झौतासँगै  बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारले क्लिनिकका सेवामा छुट पाउने भएमा हुन् । 

सम्झौतामा बैंकका प्रमुख कार्ड शाखा सनत पौडेल र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले हस्ताक्षर गरे ।

बैंकले हाल ११८ वटा शाखा र १७६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved