वार्षिकोत्सवमा सेञ्चुरी बैंकको निःशुल्क स्वास्थ्य शिविर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2020 | 06:27:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited  ले वार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको हो ।

चावहिलस्थित ओम हस्पिटल तथा ताहाचलस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रिय रक्तसञ्चार सेवाको सहयोगमा ती कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार रक्तदान कार्यक्रमा ३५ जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved