५० लाखसम्मको ऋणमा नयाँ व्यबस्था लागु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 05:32:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले ५० लाखसम्मको कर्जाको लागि नयाँ ब्यबस्था गरेको छ । राष्ट्र बैंकले एकिकृत निर्देशन जारि गर्दै  ५० लाखसम्मको कर्जा लिंदा कर चुक्ता प्रमाणपत्र आवश्यक नपर्ने ब्यबस्था गरेको हो ।

त्यस्तै राष्ट्र बैंकले कर दाखिला कागजको आधारमा ५० लाख देखि २ करोडसम्मको कर्जा नवीकरण गर्न सकिने व्यवस्था गरेको छ । २ करोड भन्दा बढीको कर्जा लिँदा वा नवीकरण गर्दा अनिवार्य कर चुक्ता प्रमाणपत्र आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा मार्फत यस्तो ब्यबस्था लागु गरेको थियो । आज बिहिबार बैंकले सोहि ब्यबस्था कार्यान्वयन गर्न 'क', 'ख', र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved