बुटवलमा मेगा बैंकको भवन उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 05:59:19 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले बुटवलमा निर्मित भवनको उद्घाटन गरेको छ । उक्त भवनमा बुटवलकै पुष्पलाल पार्कमा सञ्चालनमा रहेको बैंकको शाखा स्थानान्तरण गरिएको छ । भवनको उद्घाटन प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार गरेका हुन् ।

बैंकले हाल १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर र ११४ वटा एटिएममार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved