जिल्ला प्रशासन कार्यलय धनुषामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2020 | 02:22:50 PM मा प्रकाशित

laxmi  sunrise bank
प्रभु बैंक Prabhu Bank Limited  ले धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं ०४ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । 
उक्त काउण्टरका उद्घाटन प्रमुख जिल्ला अधिकारी प्रदिप राज कडेंलले गरेका हुन् । 
बैंकले २०८ वटा शाखा कार्यालय, १५८ वटा एटीएम, ४६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रवाह गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved