एनआईसीको ‘जति धेरै स्क्यान एण्ड पे, त्यति धेरै पैसा’ योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2020 | 05:29:53 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले ‘जति धेरै स्क्यान एण्ड पे, त्यति धेरै पैसा’ योजना ल्याएको छ ।  

योजना अुनसार मर्चेन्टहरूले १५ हजार रूपैयाँसम्म र ग्राहकले एक हजार पाँच सय रूपैयाँसम्म नगद प्राप्त गर्न सक्ने छन् । साथै, लक्की ड्र मार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

उक्त योजना २०७६ चैत १ देखि एक महिनासम्म लागु हुने जनाइएको छ । 

बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम र १०७ वटा एक्स्टेन्सन काउण्टर मार्फत् सेवा सञ्चालन गर्दै आइरहेको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved