टोखामा सिभिल बैंकको शाखा विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2020 | 11:41:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited  ले काठमाण्डौको टोखामा शाखा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर  शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका छन् ।

सोही क्रममा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरको सरसफाईको लागि ३० थान डस्टविन हस्तान्तरण गरेको जनाएको छ । उक्त डस्टविन बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गद्वारा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलाई प्रदान गरेको जनाइएको छ । यसका साथै नगरपालिकामा रहेको नारायण पोखरीको पनि सफाई गरेको बैंकले जनाएको छ ।बैंकको ११२ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंगबाट सेवा प्रदान गर्दै आएका बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved