बैंक अफ काठमाण्डूले २५औं वार्षिकोत्सव मनायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 11:48:52 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  ले २५औँ वार्षिकोत्सव मनाएको छ । बैंकले प्रधान कार्यालय सहित सम्पूर्ण शाखा कार्यालयहरुमा केक काटेर वार्षिकोत्सव मनाइएको हो ।  

बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिदै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved