कुमारी बैंकका ग्राहकलाई टेस्ला डायगनोष्टिक क्लिनिकमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 06:36:53 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited  र बालुवाटारस्थित टेस्ला डायगनोष्टिक क्लिनिकबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र टेस्ला डायगनोष्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार क्लिनिकका विभिन्न सेवा तथा शुल्कमा ग्राहकले डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले १२४ शाखा, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टरबाट सेवा दिदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved