भक्तपुरको चाँगुनारायणमा इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 03:46:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेस्टमेन्ट बैंक Nepal Investment Bank Limited  ले भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं ३ मा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । उक्त काउन्टर बैंकको १७ औं एक्सटेन्सन काउन्टर हो । 

बैंकले ८२ शाखा, १२४ एटीएमहरू, १७ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू तथा ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved