राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 12:18:42 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित जिल्ला प्रशासन कार्यालयमा २९ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ । 

उक्त काउन्टरको उद्घाटन जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गरेका हुन् ।

बैंकले हाल २३९ वटा शाखा कार्यालय, २९ वटा एक्सटेन्सन काउन्टर, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved