नेपाल बैंक लिमिटेडको सञ्चालकमा ओम कृष्ण श्रेष्ठ नियुक्त भएका छन् । सर्वसाधारणको तर्फबाट रिक्त संचालक पदमा श्रेष्ठलाई आगामी बार्षिक साधारण सभा नभएसम्मका लागि नियुक्त गरिएको बैंकले जनाएको छ ।