कोरोनाका कारण विदेश जान नपाएकाले ७ दिन मै सहुलियत ऋण पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 07:36:55 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको कारण विदेश जान नपाएकाले नेपाल मै उद्योग ब्यबसाय संचालन गर्न सहुलियत ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेश जान नपाएकालाई ७ दिन मै सहुलित ऋण दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो।

भाइरसको जोखिम समाप्त भएपछि नेपाल मै उद्योग ब्यबसाय संचालन गर्न चाहनेले निवेदन दिएको ७ दिन मै सहुलियत कर्जा पाउने छन् । कोरोना भाइरसको कारण विदेश जान नपाएका र नेपाल मै उद्योग ब्यबसाय संचालन गर्न चाहनेले मात्र यो सहुलियत पाउने छन् ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved