नेपाल एसबिआई बैंकद्वारा कोरोना संक्रमण रोकथामको लागि १ करोड सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 08:00:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited  ले कोरोना भाइरसको संक्रमण रोकथामका लागि एक कारोड सहयोग गरेको छ । 

बैंकले केन्द्र सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० लाख र प्रत्येक प्रदेश सरकारको कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेको हो । त्यस्तै १५ लाख रुपैयाँ बैंकले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा खर्च गरिने जनाएको छ ।  

बैैंकले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved