मुद्दती निक्षेपको नविकरण इमेल र फोन मार्फत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 05:46:18 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकर्स संघले मुद्दती निक्षेपको नविकरण इमेल र फोन मार्फत नै गर्ने सकिने ब्यबस्था गरेको छ । संघले नेपाल सरकारले घोषणा गरेको बन्दा–बन्दी (लकडाउन) का कारण ग्राहकहरु बैंक शाखामा पुग्न नसकेकोले मुद्दती निक्षेपको नविकरण इमेल र फोन मार्फत नै गर्ने सकिने ब्यबस्था गरेको हो ।

यस संगै अब परिपक्व भएका र परिपक्व हुने मुद्दती निक्षेपको नविकरणका लागि बैंकमा रजिष्टर गरिएको इमेल÷फोन मार्फत् अनुरोध गर्न सकिने संघले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved