राष्ट्रिय वाणिज्य बैंकका सिईओ श्रेष्ठद्धारा पदबहाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2020 | 01:06:03 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  किरणकुमार श्रेष्ठले आईतबार पदबहाली गरेका छन् । बैंक सञ्चालक सिमितिको चैत्र २९ देखि लागु हुने गरी अर्को एक कार्यकालको लागि पुनः बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । श्रेष्ठले पदबहाली गर्दै बैंकको आर्थिक वर्ष २०७७/७८ को बजेट तर्जुमा गर्ने निर्णय गरे ।  

बैंकले ७७ जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved