कोरोना रोकथाम कोषमा प्राइम कमर्सियल बैंकको एक करोड ७५ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2020 | 04:59:48 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंक लिमिटेड  Prime Commercial Bank Limited  ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड ७५ हजार रुपैयाँ सहयोग गरेको छ ।  आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारद्धारा स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा सहयोग गरेको बैंकले जनाएको छ । 

 एक करोड ७५ हजार रुपैयाँको चेक बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईलाई हस्तान्तरण गरेका हुन् । 

साथै,लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न बितरण गरी सहयोग पुर्याउँदै आएको बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved