कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एनसीसी बैंकले दियो १ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2020 | 11:05:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्श Nepal Credit & Commerce Bank Limited (एनसीसी बैंक) ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु.१ करोड रुपैयाँ प्रदान गरेको छ । बैंकले ६५ लाख संघीय सरकारले स्थापना गरेको कोषमा र रु.५÷५ लाख गरी जम्मा ३५ लाख सात वटै प्रदेशहरुले खडा गरेको कोषहरुलाई प्रदान गरेको हो । 

बैंकले संघीय सरकारले स्थापना गरेको कोषमा शुक्रबार रकम प्रदान गरेको हो। प्रदेशको हकमा ७ वटै प्रदेशका मुख्य मन्त्रीहरुलाई छेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको र यसवाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved