कोरोना नियन्त्रण कोषमा एसविआई बैकद्वारा ५ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2020 | 04:24:52 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश ५ सरकारले संचालन गरेको कोभिड– १९ नियन्त्रण तथा उपचार कोषमा नेपाल एसविआई बैक Nepal SBI Bank Limited ले ५ लाख रुपैया सहयोग गरेको छ ।

कोषका अध्यक्ष समेत रहेका सामाजिक विकास मन्त्री सुदर्शन बराललाई बैंकका बुटवल शाखा प्रमुख सुदिप अर्यालले शुक्रवार सहयोत सकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कोषमा हालसम्म १४ करोड ४२ लाख १३ हजार ३ सय ६६ रुपैयाँ जम्मा भएको अध्यक्ष बरालले बताएका छन् । जसमा २० लाख रुपैया खर्च भएको बरालले जानकारी दिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved