बैंकहरुले मुद्दती निक्षेपको शतप्रतिशत रकम कर्जा दिन पाउने, थपियो तरलता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2020 | 08:11:44 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपको शतप्रतिशत रकम कर्जा प्रवाह गर्न सक्ने भएका छन् । बैंकहरुले १ वर्ष भन्दा बढी भुक्तानी अवधि बाँकि रहेका २ वा व वर्ष भन्दा बढी अवधिका मुद्दती निक्षेप रकम बराबरको शतप्रतिशत रकम कर्जा प्रवाह गर्न सक्ने भएका हुन्  

नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन जारि गर्दै यस्तो ब्यबस्था गरेको हो  । यसबाट बैंकिङ प्रणालीमा थप ५० अर्ब तरलता थपिने राष्ट्र बैंकले जनाएको छ  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved