सनराइज बैंकका ग्राहकले मेरो किरानामा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2020 | 03:24:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले ग्राहकहरुलाई घरमै बसेर सामानखरिद गर्दा छुट दिने व्यवस्था गरेको छ । 

ग्राहकले मेरो किरानामा गरिएको अर्डरका लागि बैंकको क्यूआर कोड प्रयोग गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास व्याक पाउने जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved