सानिमा बैंकका ग्राहकलाई दराजमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2020 | 04:34:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकरका ग्राहक @Sa ले दराजको सामान खरिद गर्दा छुट पाउने भएका छन् । बैंक र दराजबीच अनलाइन भुक्तानी छुट दिने सम्बन्धी सम्झौता भएसंगै ग्राहकले यस्तो फाइदा पाउने भएका हुन् ।

उक्त सम्झौतामा बैंककातर्पmबाट प्रमुख डिजिटल बैंकिङ्ग बिक्रम श्रेष्ठ र दराजका तर्पmबाट प्रवन्ध निर्देशक लिनो एलेरिङ्गले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार ग्राहकले सोमबार डेविट तथा वाक्रेडिट कार्डमार्पmत शपिङ्ग गर्दा १० प्रतिशत र अधिकतम ५०० रुपैयाँसम्म छुट प्राप्तगर्न सक्नेछन् । उक्त योजना सोमबारदेखि लागुहुने बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved