सिटिजन्स बैंकद्वारा अनलाइन खाता खोल्ने सुविधा स्तरोन्नत्ती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2020 | 06:35:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले आफ्नो घरमै बसेर अनलाईन खाता खोल्न सकिने सेवाको स्तरोन्नत्ती गरेको छ । बैंकले आफ्नो वेबसाइटमार्फत अनलाईन खाता खोल्न सकिने सुविधालाई थप परिष्कृतरुपमा ग्राहकसामु प्रस्तुत गरेको जनाएको हो  ।

बैंकका अनुसार यस सुविधाबाट ग्राहकले घरमै वसिबसि बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सकिने छ। उक्त खाता खोल्ना साथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved