सिटिजन्स बैंकद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2020 | 06:29:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited  ले प्रहरीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । बैंकले पसाको वडा प्रहरी कार्यालय विर्तालाई मास्क, सेनिटाईजर तथा पन्जा हस्तान्तरण गरेको हो ।

कोभिड १९ को महामारीलाई नियन्त्रण गर्ने सुरक्षानिकायको प्रयत्नलाई सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ ।

यस अघि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ५४ लाखको सहयोग गरिसकेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved